मंगलवार, २८ आश्विन, २०८२

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ओलीलाई भेट्न बालकोटमा

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ५ फाल्गुन, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ओलीलाई भेट्न बालकोटमा

काठमाडौँ ।आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
राष्ट्रपतिको निर्वाचन नजिकिदै जादा दुइ नेताको भेट घाट बाक्लिएको छ। हिजो एमाले अध्यक्ष ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाइ भेट्न बालुवाटार पुगेका थिए। भेट घाट बाक्लिए पनि अहिले सम्म रास्ट्रपति कसलाई बनाउने भन्ने बिषयमा दुइ नेताहरु बीच  सहमति हुन सको छैन। 

advertisement_1676998982.gif