राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १० पुष, २०८२
२०८२ पुष १०, चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल आगामी निर्वाचनका लागि चितवन ३ बाट उम्मेदवार सिफारिस भएकी छिन् । आज नेपाली कम्युनिस्ट पार्टीले दाहाललाई सर्वसम्मत रूपमा प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको हो ।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल आगामी निर्वाचनका लागि चितवन ३ बाट उम्मेदवार सिफारिस भएकी छिन् ।
अब उनको सिफारिस जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमार्फत केन्द्रमा पठाइनेछ ।