बिहीबार, २८ फाल्गुन, २०८२

राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाही विजयी

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २३ फाल्गुन, २०८२

राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाही विजयी

२०८२ फागुन २३, काठमाडौँ । जुम्ला-१ मा राप्रपा उम्मेदवार ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) विजयी भएका छन् । शाही १४हजार ८१६ मत प्राप्त गर्दै  निर्वाचित भएका हुन् ।शाही ३ हजार १८१ को फराकिलो मतान्तरले विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले जम्मा ११हजार ६३६ मत प्राप्त गरे । राप्रपाको यो पहिलो जित हो ।

अन्य उम्मेदवारहरु मतगणना भइरहेको क्षेत्रमा निकै पछि परेका छन् ।

advertisement_1772818633.jpg