बिहीबार, २८ फाल्गुन, २०८२

रुपन्देही-४ मा रास्वपाका कन्हैया बनियाँ निर्वाचित

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २३ फाल्गुन, २०८२

रुपन्देही-४ मा रास्वपाका कन्हैया बनियाँ निर्वाचित

२०८२ फागुन २३, बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनको रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कन्हैया बनिया २८०६६ मत सहित निर्वाचित भएका छन ।

नेकपा एमालेका उम्मेदवार प्रमोद कुमार यादवले २०२६२ मत प्राप्त गरे । निर्वाचन अधिकृत टोप बहादुर बिस्टका अनुसार नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रा १५६१३ मत प्राप्त गरे ।

सो निर्वाचन क्षेत्रमा कुल ११६१७२ मतदाता भएकामा ७६८१२ मत खसेको थियो ।

advertisement_1676553851.gif