बिहीबार, २८ फाल्गुन, २०८२

रास्वपाका राजुनाथ पाण्डे विजयी

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २२ फाल्गुन, २०८२

रास्वपाका राजुनाथ पाण्डे विजयी

२०८२ फागुन २२,काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा  रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पराजित गर्दै पाण्डे विजयी भएका हुन ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत ल्याएका छन् । राजुनाथ पाण्डेसँग कुलमान ७ हजार ५८६ मतले पराजित भएका हुन्।

advertisement_1676551646.gif