शुक्रबार, २९ फाल्गुन, २०८२

राष्ट्रिय सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १४ माघ, २०८२

राष्ट्रिय सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

२०८२ माघ १३, काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १: १५ बजेदेखि राष्ट्रियसभाको बैठक सिंहदरबारमा बस्दैछ । 

आज विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धि समितिको प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ । 

त्यस्तै आजको बैठकमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन\ शेर्पाले 'संघियता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आर्थिक बर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । 

advertisement_1680627706.gif