मंगलवार, २८ आश्विन, २०८२

राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले पदभार ग्रहण गरिन्

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २४ माघ, २०७९

राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले  पदभार ग्रहण गरिन्

राष्ट्रिय सभाको उपाध्यक्षमा सोमबार मात्र निर्बिरोध निर्वाचित भएकी उर्मिला अर्यालले पदभार ग्रहण गरेकी छन् । नेपाली कांग्रेस ले उक्त पदमा उम्मेदवारि नदिएपछि  उनि निर्बिरोध निर्वाचित भएकी हुन्। पद ग्रहण गरेसँगै अर्यालले एक निर्णयमा हस्ताक्षर समेत  गरेकी छन् ।पदभार ग्रहणअघि अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएकी थिइन् ।मा जन्मेकी  उनी एस अघि एमालेमा थिइन। उनि २०७० सालमा एमालेबाट माओवादीमा प्रवेश गरेकी थिइन् ।

माओवादी स्थायी समिति सदस्य अर्याल सत्ता गठबन्धनबाट उपाध्यक्ष चुनिएकी हुन् ।

advertisement_1676551694.gif