शुक्रबार, २९ श्रावण, २०८३

राष्ट्रपतिसँग सभामुख डोलप्रसाद अर्यालबिच भेट

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १४ श्रावण, २०८३

राष्ट्रपतिसँग सभामुख डोलप्रसाद अर्यालबिच भेट

२०८३ साउन १४, काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । 

सभामुख आर्यालले आज बिहिबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । 

भेटमा सभामुख अर्यालले राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

advertisement_1676551537.gif
अन्य समाचार