शुक्रबार, २९ फाल्गुन, २०८२

सिन्धुपाल्चोक-२ मा नेकपाबाट युवराज दुलाल उम्मेदवार

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ५ माघ, २०८२

सिन्धुपाल्चोक-२ मा नेकपाबाट युवराज दुलाल उम्मेदवार

२०८२ माघ ४, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सिन्धुपाल्चोक क्षेत्र नम्बर-२ मा युवराज दुलाल (शरद)लाई प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवार बनाएको छ । 

संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार दुलालाई टिकट दिएका हुन् । प्रतिनिधि सभाको निर्वाचन २१ फागुनमा हुँदैछ । यही माघ ६ गते मनोनयन दर्ताको कार्यतालिका छ ।

चौतारा साँगाचोकगढी स्थायी घर भएका दुलाल बागमती प्रदेशसभा सदस्य समेत हुन् । उनी सोही क्षेत्रबाट २ पटक प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका थिए ।

advertisement_1676551694.gif