बिहीबार, २८ फाल्गुन, २०८२

सुनसरी–१ मा हर्कको अग्रता कायमै

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २३ फाल्गुन, २०८२

सुनसरी–१ मा हर्कको अग्रता कायमै

२०८२ फागुन २३, सुनसरी । सुनसरी–१ मा श्रम संस्कृति पार्टीका हर्क साम्पाङले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

साम्पाङ १८ हजार ३३२ मत प्राप्त गर्दै अगाडि बढ्दा उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी सरिन तामाङले ११ हजार ९०८ मत ल्याएकी छन् । साम्पाङले ६ हजार ६२४ मतका साथ अग्रता कायम गरेका हुन् ।

यस्तै, नेकपाका मनोज भट्टराई दुई हजार ८४३ मतका साथ प्रतिस्पर्धामा छन् । एमालेका टीकाराम लिम्बू दुई हजार ६६० मतका साथ प्रतिस्पर्धामा हुँदा कांग्रेसका सुजेन्द्र गोलेले एक हजार ८८० मत प्राप्त गरेका छन् ।

advertisement_1676551646.gif