शुक्रबार, २९ फाल्गुन, २०८२

सभापतिमा गगन थापाको मात्रै उम्मेदवारी

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १ माघ, २०८२

सभापतिमा गगन थापाको मात्रै उम्मेदवारी

२०८२ पुष ३०, काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्वको निर्वाचनको लागि मनोनयन दर्ताको समय सकिएको छ । समय सकिँदासम्म सभापतिमा अहिलेका महामन्त्री गगन थापाको मात्रै उम्मेदवारी परेको छ ।

निर्वाचन समितिले १ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने समय तोकेको छ । यद्यपि महामनन्त्रीहरू कानुन व्यवसायीहरूसँग परामर्श पनि गरिरहेका छन् ।

अब अचानक कुनै सहमति भएमा वा वार्ताबाट अन्य किनै निर्णय नभएमा गगन थापा निर्विरोध सभापति निर्वाचित हुने सम्भावना देखिएको छ ।

advertisement_1772818633.jpg