शुक्रबार, २९ फाल्गुन, २०८२

शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ७ माघ, २०८२

शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा

२०८२ माघ ६,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले मन्त्री पुनले राजीनामा दिएको बताएका छन् ।

पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिएको बताइएको छ ।

यस अगाडि प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा बनेको वर्तमान सरकारका उर्जामन्त्री कुलमान घिसिङ, खेलकुद मन्त्री बब्लु गुप्ता, सञ्चारमन्त्री जगदीश खरेल, शिक्षा मन्त्री महावीर पुनले राजीनामा दिई सकेका छन् ।

advertisement_1676998982.gif