शुक्रबार, २९ फाल्गुन, २०८२

यी हुन् प्रतिनिधिसभाका उम्मेदवारहरू (सूचीसहित)

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ८ माघ, २०८२

यी हुन् प्रतिनिधिसभाका उम्मेदवारहरू (सूचीसहित)

२०८२ माघ ७, काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरूको नामावली सार्वजनिक भएको छ ।

निर्वाचन आयोगले आज ३ हजार ४९० जना उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।

उम्मेदवारहरूको नामावली–

Download the PDF
advertisement_1676998982.gif