मंगलवार, २८ आश्विन, २०८२

मधेस सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २४ जेष्ठ, २०८२

मधेस सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

२३ जेठ २०८२, जनकपुर । मधेस प्रदेश सरकारले आज प्रदेशसभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। प्रदेशसभामा प्रदेशप्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् ।

कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरिने मधेस नीति आयोग उपाध्यक्ष सोहनप्रसाद साहले जानकारी दिए ।

नीति तथा कार्यक्रममा विशेषतः शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखिएको उनले बताए।

advertisement_1676553851.gif