मंगलवार, १८ मंसिर, २०८१

advertisement_1730215456.gif

फेरि जाजरकोटमा ३.५ म्याग्निच्यूडको भूकम्पको धक्का

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २२ कार्तिक, २०८०

फेरि जाजरकोटमा  ३.५ म्याग्निच्यूडको भूकम्पको धक्का

जाजरकोट । जाजरकोट केन्द्रबिन्दु भएर बुधबार पनि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर ७ बजेर ५० मिनेटमा ३.५ म्याग्निच्यूडको भूकम्प गएको हो ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पपछि जाजरकोट लगातार भूकम्प गइरहेको छ । 

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg