बुधबार, १९ मंसिर, २०८१

advertisement_1730215456.gif

फेरि जाजरकाेटकाे रामीडाँडा ५ दशमलव ८ रेक्टरको भूकम्प गयाे

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २० कार्तिक, २०८०

फेरि जाजरकाेटकाे रामीडाँडा ५ दशमलव ८ रेक्टरको भूकम्प  गयाे

काठमाण्डाै । जाजरकोटमा फेरि भूकम्प गएको छ । आज साेमवार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पपछि मानिसहरू घरबाहिर निस्किएका छन् । 

यसअघि शुक्रबार राति रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो । शुक्रबार रातिको भूकम्पमा परेकाहरुको उद्धार चलिरहेको बेला पटक पटक परकम्प गइरहेको छ ।

advertisement_1730215456.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg