बिहीबार, ९ जेष्ठ, २०८२

प्रधानमंत्री दाहाल; बझाङक भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न पुगे

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १९ आश्विन, २०८०

प्रधानमंत्री दाहाल; बझाङक भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न पुगे

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावित क्षेत्र बझाङको अवलोकन गरेका छन् । नेपाली सेनाको हेलिकप्टरबाट उनी बझाङ गएका हुन् ।

बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही १६ असोजमा गएको भूकम्प र त्यसपछिका परकम्पले धेरै भौतिक क्षति गरेको छ । भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ । 

 प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट घर भत्किएकाहरुलाई अस्थायी आवास निर्माणका लागि ५० हजार उपलब्ध गराउने र मृतकका परिवारलाई २ लाख राहात दिने घोषणा गरेका छन् ।

 

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif