शुक्रबार, २९ फाल्गुन, २०८२

एमाले अध्यक्ष केपी ओलीलाई पितृशोक

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

एमाले अध्यक्ष केपी ओलीलाई पितृशोक

२०८२ फागुन २९, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ ।

ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो ।

उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ भने साथै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

advertisement_1676553851.gif