शुक्रबार, १५ जेष्ठ, २०८३

काठमाडौं-तराई-मधेस द्रुतमार्ग : १७ अर्ब ६४ करोड विनियोजन

राष्ट्रिय सन्‍देश संबाददाता, ४३ मिनेट पहिले

काठमाडौं-तराई-मधेस द्रुतमार्ग :  १७ अर्ब  ६४ करोड विनियोजन

२०८३ जेष्ठ १५, काठमाडौं । सरकारले काठमाडौं-तराई-मधेस द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड बजेट विनियोजन गरेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आव ४० पुल र ५.४ किलोमिटर सुरुङ निर्माण गर्ने लक्ष्य लिइएको बताए ।

आगामी आर्थिक वर्षमा द्रुतमार्गको लिङ्क रोड निर्माण सुरु गरिने बजेट वक्तव्यमा उल्लेख छ । 

advertisement_1676553908.gif