सोमबार, २२ भाद्र, २०८३

राष्ट्रपति पौडेलले ३:३० बजे राष्ट्रका नाममा सम्बोधन गर्दै

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

राष्ट्रपति पौडेलले ३:३० बजे राष्ट्रका नाममा सम्बोधन गर्दै

२०८३ भदौ २२ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । 

राष्ट्रपति पौडेलले आज साेमबार दिउँसो साढे ३ बजे सम्बोधन गर्न लागेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

यही भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा आज स्थलगत अवलोकनपछि काठमाडौँ फर्केर उनले राष्ट्रका नाममा सम्बोधन गर्ने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

advertisement_1676553851.gif
अन्य समाचार