राष्ट्रिय सन्देश संबाददाता, ३ घण्टा पहिले
२०८२ मंसिर ११, काठमाडौँ । आज राष्ट्रिय सभा अन्तरगतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३०८ औँ बैठक बस्ने भएको छ ।
बैठक बिहीबार दिउँसो १ः३० बजे सिंहदरवारस्थित संघीय संसद सचिवालयको समिति हलमा बस्ने भएको हो ।
बैठकमा गृहमन्त्रीसँग समसामयिक विषयमा छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।