बुधबार, २४ भाद्र, २०८३

देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह

राष्ट्रिय सन्‍देश संबाददाता, १७ घण्टा पहिले

देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह

२०८३ भदौ २३ काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले देशमा सुशासन कायम हुने बताएका छन् ।

मंगलबार जेनजी शहीद दिससको अवसरका प्रधानमन्त्री बालेनले सुशासन कायम गरेर छाड्ने अडोट व्यक्त गरेका हु्न् । उनले शहीद जेनजीप्रति श्रद्वाञ्जली पनि व्यक्त गरेका छन् ।

मंगलबार जेनजी आन्दोलन भएको एक वर्ष पुगेको अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । यस अवसरमा आज सरकारले सार्वजनिक बिदा पनि दिएको थियो ।

advertisement_1680627680.gif