बुधबार, ९ बैशाख, २०८३

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

२०८३ बैशाख ०९, काठमाडौं । राष्ट्रियसभा अन्तरर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ ।

बैठक विहान ११ः३० बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बस्ने भएको हो ।

बैठकमा आर्थिक वर्ष २०८३-०८४ को बजेट तर्जुमाको तयारीबारेमा छलफल हुनेछ ।

advertisement_1676551537.gif