शुक्रबार, ३ जेष्ठ, २०८२

रास्वपा नेत्री राई एमालेमा प्रवेश

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २९ चैत्र, २०८१

रास्वपा नेत्री राई एमालेमा प्रवेश

३० चैत्र २०८१, झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ प्रियाकुमारी राई आज नेकपा(एमाले) मा प्रवेश गरेकी छन् ।

नेकपा (एमाले)को झापा जिल्ला कमिटीले शनिवार दमकमा आयोजना गरेको जागरणसभा उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका सचिव राइ एमालेमा प्रवेश गरेकी हुन् ।

उनलाई पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन् । राई भूपु सैनिक आवासीय माविका प्रिन्सिपल समेत हुन् ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif