शुक्रबार, २ फाल्गुन, २०८१

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना: मृतकको संख्या २७ पुग्यो

राष्ट्रिय सन्‍देश, शुक्रबार, ७ भाद्र, २०८१

तनहुँको आबुखैरेनीमा भएको बस दुघर्टनामा मृत्यु हुनेको भारतीय पर्यटककाे संख्या २७ पुगेको छ । शुक्रबार बिहान भएको दुर्घटनामा २७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्