मंगलवार, २८ आश्विन, २०८२

दुई तिहाइको सरकारले मलाई जिउँदै छोडेको छ, यही नै मेरो जित हो -रवि लामिछाने

राष्ट्रिय सन्‍देश, सोमबार, १७ चैत्र, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले आफूलाई जिउँदै छोड्नु नै आफ्नो जित भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्