शुक्रबार, २९ जेष्ठ, २०८३

मन्त्रिपरिषद् बैठक बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

मन्त्रिपरिषद् बैठक बस्दै

२०८३ जेष्ठ २९, काठमाडौं । आज मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ । 

प्रधानमन्त्री बालेनले दिउँसो २ बजेका लागि बैठक बोलाएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बैठक बोलाएका छन् । 

बैठकमा सरकारका नियमित कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल तथा आवश्यक निर्णय हुने बताइएको छ ।

advertisement_1676553851.gif