शनिबार, १२ जेष्ठ, २०८१

advertisement_1712329002.jpg
हाम्रो बारेमा

https://www.rastriyasandesh.com/ विशुद्ध सूचनाहरुको संग्रह हो । राष्‍ट्रको लागि कडा र ताजा सूचनालाई आम नेपाल तथा विश्‍वको कुनाकुनामा ताजा खबर सूचना प्रवा‍ह गर्ने उद्येश्‍य का साथ राष्‍ट्रका लागि निष्‍पक्ष खबर भन्‍ने मुल नाराको साथ ईपेपर प्रकाशन तथा डिजिटल समाचार पोर्टल हो। स्‍वदेश तथा विदेशमा भएका राजनीति घटनाक्रम, विभिन्न क्षेत्रमा भएका गतिविधिहरू, अनुसन्धनात्मक लेख, रचना, कला संस्‍क़ति संग्रह गर्ने र त्यस्ता विषयवस्तुको उत्पादन गरी त्यस्ता विषयवस्तुको सूचना जस्‍ताको त्‍यस्‍तै पाठक तथा श्रोता समक्ष पुराउने हाम्रो लक्ष्‍य हो।  यो अनलाइन समाचार केन्द्रीत अनलाइन होइन तर पनि केही त्यस्ता विषयका समाचार जुन भविष्‍यका लागि भण्डार आवश्यक पर्छ र भोलीको अनुसन्धानका लागि सहयोगी बन्ने देखिएमा भने संग्रहमा राखिने छ । विशेषगरी नेपालको समसामयीक राजनीति र सार्वजनिक प्रशासन सुधारमा चासो राख्‍ने जो कोहिका लागि पनि यो डिजिटल समाचार पोर्टल उपयोगी हुने छ भन्ने विश्वास हामीले लिएका छौ। यसको फेसबुक पेज, अनलाइन रेडियो युवटुव बाट पनि  विषय वस्तु अपडेट गराइने छ। तपाईहरुपनि त्यस्ता महत्‍वपूर्ण जानकारी पठाउन वा यस साइटमा प्रकाशन गर्न चाहानु हुन्छ भन्ने तल उल्लेखित ठेगानामा इमेल गर्न सक्नु हुने छ ।

Rastriya sandesh
Rastriya sandesh