मंगलवार, २६ श्रावण, २०८३

प्रतिनिधि सभा बैठक बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

प्रतिनिधि सभा बैठक बस्दै

२०८३ साउन २६ ,काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

अपराह्न १ बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

advertisement_1676551694.gif