राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, २२ फाल्गुन, २०८२
२०८२ फागुन २२, मोरङ । मोरङ क्षेत्र नम्बर २ को मतगणनास्थलमा राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना प्रतिनिधिको निधन भएको छ ।
रास्वपा मोरङका जिल्ला कमिटी सदस्य दुर्गा रेग्मीको हृदयघातबाट मतगणनास्थलमै निधन भएको हो ।
रास्वपाका एकजना नेताले मतगणनाको नतिजा आइरहँदा उत्साहित देखिएका रेग्मीलाई अचानक हृदयघात भएको हो ।