शनिबार, ३० फाल्गुन, २०८२

निर्वाचन सम्पन्न गरेकोमा अमेरिकाले नेपाललाई दियो बधाई

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २१ फाल्गुन, २०८२

निर्वाचन सम्पन्न गरेकोमा अमेरिकाले नेपाललाई दियो बधाई

२०८२ फागुन २१, काठमाडौँ । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकाले बधाई दिएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले निर्वाचन सम्पन्न भएकोमा बधाई दिएको हो ।

अमेरिकाले आगामी सरकारसँग दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न उत्सुक रहेको जनाएको छ ।

advertisement_1772818633.jpg