मंगलवार, १७ असार, २०८२

अदालतद्वारा शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनामाथि थप ३ दिन हिरासतमा राख्न अनुमति

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ७ जेष्ठ, २०८०

अदालतद्वारा शरणार्थी प्रकरणमा पक्राउ परेका  १६ जनामाथि थप ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनामाथि अनुसन्धानका लागि थप तीन दिनको अनुमति दिएको छ ।

भुटानी शरणार्थी प्रकरणमा विभिन्न मितिमा पक्राउ परेका १६ जनालाई प्रहरीले म्याद थपका लागि प्र‍हरीले आइतबार अदालतमा उपस्थित गराएको थियो ।

त्यस क्रममा अदालतले थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रहरीले ५ दिनको समय माग गरे पनि अदालतले ३ दिन मात्रै दिएको छ ।

यो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, गृहमन्त्री बालकृष्ण खाणलगायत १६ जना पक्राउ परिसकेका छन् ।

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif