मंगलवार, १७ असार, २०८२

लामो दुरीको सवारी भाडा घट्यो।

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ३ जेष्ठ, २०८०

लामो दुरीको सवारी भाडा घट्यो।

काठमाडौँ। नेपाल आयल निगमले मंगलबार राति १२ बजेबाट लागु हुनेगरी डिजेलको मूल्य घटाएपछि सरकारले लामो दुरीको सवारी भाडा घटाएको छ। स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्दा भाडा गतना गएको  हो।भारत बात मूल्य घटेर आएपछि यहा घटाएको हो। 

डिजेलको मूल्य प्रतिलिटर १७ रूपैयाँ घटाइएको थियो।डिजेलको मूल्य घटेसँगै यात्रुवाहक सवारीमा ३ दशमलव २० प्रतिशतले घटेको छ। 

त्यस्तै पहाडी तर्फ को बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको ४ दशमलव १९ प्रतिशतले भाडा घटेको छ। तराईको बाटामा सञ्चालन हुने मालवाहक सवारीसाधनको को  ४ दशमलव ६५ प्रतिशतले भाडा घटेको छ।

यस्तै अन्तर प्रदेशको भाडा संघीय सरकारले र अन्तरपालिकाको भाडादर भने प्रदेश सरकारले तय गर्नेछ ।


 

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif