मंगलवार, १७ असार, २०८२

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १ असार, २०८२

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

१ असार २०८२, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । 

इण्डियन आयल कर्पाेरेशनबाट मूल्य बढेर आएपछि नेपालमा पनि निगमले समायाेजन गरेकाे हाे । यससँगै अब पेट्राेलकाे पहिलाे वर्गमा प्रतिलिटर १५७.५०, दाेस्राेमा १५९ र तेस्राेमा १६० रुपैयाँ पुगेकाे छ ।

बढेकाे मूल्य आजै रातिदेखि लागू हुने निगमले जनाएकाे छ ।

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif