मंगलवार, १७ असार, २०८२

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १८ जेष्ठ, २०८२

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

१७ जेठ २०८२, काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगमलेले शनिबार रातीदेखि लागू हुनेगरी मूल्य बढाएको हो ।

निगमका अनुसार पेट्रोलमा २ र डिजेल तथा ममट्टितेलमा १/१ रुपैयाँ बढेको छ । 

भारतीय आयल निगमबाट मूलय बढेर आएकाले नेपालमा पनि बढाउनु परेको नेपाल आयल निगमको भनाइ छ । 

advertisement_1744958411.jpg
advertisement_1693066608.gif
advertisement_1697293415.gif