सोमबार, १४ बैशाख, २०८३

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २४ माघ, २०८२

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

२०८२ माघ २३, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ४ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य ४ हजार २ सय रुपैयाँले घटेर दुई लाख ९१ हजार कायम भएको छ ।

हिजो बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार २०० रुपैयाँ थियो । त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा २७० रुपैयाँले घटेर प्रतितोला चार हजार ७१० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो चाँदी अघिल्लो दिन चार हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

advertisement_1676998982.gif