बिहीबार, ३ बैशाख, २०८३

कांग्रेस सभापति गगन थापाले गरे मतदान

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २१ फाल्गुन, २०८२

कांग्रेस सभापति गगन थापाले गरे मतदान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौं–४ मा मतदान गरेका छन् । उनले मैतीदेवी मन्दिर मतदान केन्द्रमा मतदान गरेका हुन् ।

काठमाडौं–४ सभापति थापा चुनाव लड्दै आएको क्षेत्र हो ।

यसपालि कांग्रेसले यहाँ युवा नेता सचिन तिमल्सिनालाई उम्मेदार बनाएको छ ।

advertisement_1676553908.gif