राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, २२ फाल्गुन, २०८२
२०८२ फागुन २२, काठमाडौँ । काठमाडौँ क्षेत्र नं ५ मा रास्वपाका उम्मेदवार सस्मित पोखरेलले फराकिलो अग्रता बनाएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार सस्मितले ९ हजार १२४ मत पाएका छन् भने नेपाली कांग्रेसका प्रदीप पौडेलले २ हजार ८८७ मत पाएका छन् ।
एमालेका ईश्वर पोखरेलले १ हजार ५ सय ५८ मत पाएका छन् ।