बिहीबार, ३ बैशाख, २०८३

निर्वाचन अपडेट: रूपन्देही-२ मा रास्वपा अगाडि

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २२ फाल्गुन, २०८२

निर्वाचन अपडेट: रूपन्देही-२ मा रास्वपा अगाडि

२०८२ फागुन २२, काठमाडौँ । रुपन्देही-२ को प्रारम्भिक मतगणनामा रास्वपा अगाडि देखिएको छ ।

रास्वपाका शुलभ खरेलले ४ हजार ७४ मत प्राप्त गर्दा एमालेका बिष्णु पौडेलले पौडेलले ८४५ मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेल ५०४ मत सहित तेस्रो स्थानमा छन् ।

रुपन्देही क्षेत्र नम्बर–२ मा कुल १ लाख ३५ हजार ५० मतदाता छन् । मतगणना जारी छ ।

advertisement_1676553851.gif