बिहीबार, ३ बैशाख, २०८३

निर्वाचन अपडेट: धनुषा–३ः मनिषझा २ हजार ७ सय ८८ मतले अगाडि

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २२ फाल्गुन, २०८२

निर्वाचन अपडेट: धनुषा–३ः मनिषझा २ हजार ७ सय ८८ मतले अगाडि

२०८२ फागुन २२, काठमाडौँ । धनुषा निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मनिष झा फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार झाले ३ हजार ७ सय ८७ मत प्राप्त गरेका छन् ।

झा र दोस्रो स्थानमा रहेका कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिबिच २ हजार ७ सय ८८ मतको अन्तर रहेको छ। निधिले ९ सय ९९ मत पाएका छन्।

यस्तै, नेकपा एमालेका जुली महतोले ५ सय ७६ मत पाएकी छिन् ।

advertisement_1676553851.gif