बिहीबार, ७ कार्तिक, २०८२

मुक्तक’

सिताराम घिमिरे, सोमबार, २९ फाल्गुन, २०७९

मुक्तक’

चिनेको  चौतारिमा बसिदिने  छैन मान्छे,
बन्द  घर  खोलेर  पसिदिने  छैन मान्छे।
सबैलाई  सहर  प्यारो  किन  हो  कुन्नी,
खर्चेर खनेको बाटामा हिडिदिने छैन मान्छे।

advertisement_1676551646.gif