शुक्रबार, ३१ जेष्ठ, २०८२

असार ३ गते सार्वजनिक बिदा

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १ असार, २०८१

असार ३ गते सार्वजनिक बिदा

काठमाडौं, जेठ ३२ । सरकारले सोमबार (असार ३ ) मा सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै असार ३ गते सोमबार बक्र ईदका अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्।

सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल-अजहा) का अवसरमा बिदा दिने निर्णय गरेको हो ।

 

 

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif