राष्ट्रिय सन्देश संबाददाता, शनिबार, ४ जेष्ठ, २०८२
३ जेठ २०८२, काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ ।
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार सो बैठक शनिबार दिउँसो २ः०० बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्नेछ ।
बैठकमा आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताए ।