शुक्रबार, १७ जेष्ठ, २०८२

६ लेनमा बनेर पिच हुँदै गरेको अरनि राजमार्गको धुलिखेल सडकखण्ड (तस्विरहरू)

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १४ जेष्ठ, २०८२

६ लेनमा बनेर पिच हुँदै गरेको अरनि राजमार्गको धुलिखेल सडकखण्ड (तस्विरहरू)

तस्विर :नेपाल न्‍यूज बैंक

१४ जेेठ २०८२, काठमाडौं । अरनिको राजामार्ग विस्तार कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोक र भक्तपुरको सिमाना साँगादेखि धुलिखेल सडकखण्ड विस्तारको काम जारी रहेकाे छ । करिब एक दशकदेखि नेपाल सरकारको प्राथमिकतामा परेर पनि विस्तार हुन नसकेको ६ लेनमा बनेकाे सूर्यविनायक–धुलिखेल सडक खण्ड अहिले पिच हुँदै गैइरहेकाे छ ।

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif