मंगलवार, १७ असार, २०८२

आयल निगम ले पेट्रोलियम पदार्थको प्रतिलिटर रु ३ रूपैया मूल्य वृद्वि गर्यो

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २३ माघ, २०७९

आयल निगम ले पेट्रोलियम पदार्थको प्रतिलिटर रु ३ रूपैया मूल्य वृद्वि गर्यो

नेपाल सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको हो ।
निगमले प्रेस विज्ञप्ति निकालेर मुल्ये निर्धारण गरेको छ। निगमको अनुसार  डिजेल, पेट्रोल र मट्टितेलको साविक खुद्रा मूल्यमा प्रतिलिटर रु ३ ले बढाई पेट्रोलमा रु १७८, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १७५ कायम गरिएको छ ।
हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत नै राखिएको निगमले जनाएको छ ।

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif