मंगलवार, १७ असार, २०८२

जाजरकोटमा ४.२ म्याग्निच्युडको भूकम्प

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ११ पुष, २०८१

जाजरकोटमा  ४.२ म्याग्निच्युडको भूकम्प

११ पुष, काठमाडौं । जाजरकोटमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ ।

नायकवाडालाई केन्द्रविन्दु बनाएर बिहान ६ बजेर ३६ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

गत वर्ष पनि जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रविन्दु भएर ठूलो भूकम्प गएको थियो ।

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif