मंगलवार, १७ असार, २०८२

प्रधानमन्त्री र पोर्चुगलका प्रधानमन्त्रीबीच भेटवार्ता

राष्ट्रिय सन्‍देश संबाददाता, ९ घण्टा पहिले

प्रधानमन्त्री र पोर्चुगलका प्रधानमन्त्रीबीच भेटवार्ता

१६ असार २०८२, स्‍पेन । प्रधानमन्त्री केपी शर्मा ओली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँगको भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रियता सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँगको आज द्विपक्षीय भेटवार्ता भएको छ।

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif