सोमबार, २५ कार्तिक, २०८२

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, १४ घण्टा पहिले

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

२०८२ कार्तिक २३, काठमाडौँ । आज संघीय संसद अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको १३५ औँ बैठक बस्दै छ ।

बैठक दिनको १ बजे सिंहदरवारस्थित समितिको बैठक कक्षमा बस्न लागेको हो ।

बैठकमा समितिको वार्षिक प्रतिवेदन र समितिको आगामी कार्यबारे छलफल गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।

advertisement_1676553851.gif