सोमबार, ४ कार्तिक, २०८२

बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरे संगै छठपर्व सम्पन्न।

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ४ मंसिर, २०८०

बिहान उदाउँदो सूर्यलाई  अर्घ्य अर्पण गरे संगै छठपर्व सम्पन्न।

काठमाडौँ। आज बिहान उदाउँदो सूर्यलाई  अर्घ्य अर्पण गरेपछि छठपर्व सम्पन्न भएको छ।

हिजोसाँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरि सन्ध्या अर्घ्य अर्पण गरे झैँ  आज बिहान विभिन्न स्थानका  नदी तलाउ को किनारमा पुगेर व्रतालुले अर्घ्य अर्पण गरेका हुन्।

 

कतिपय  ब्रतालुहरु  पूजास्थलमा  नै राति जाग्राम बसेका थिए। व्रत नबसेकाहरुले पनि उदाउँदो सूर्यको पूजा गरेका छन्।आज बिहानको उदाउदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि यो बर्षको छठ पुजा  बिधिबत सम्पन्न भएको छ। 
 

बिहान उदाउँदो सूर्यलाई  अर्घ्य अर्पण गरे संगै छठपर्व सम्पन्न।

advertisement_1744958411.jpg