सोमबार, ४ कार्तिक, २०८२

छठको अवसरमा राष्ट्रपतिले दिए अस्ताउँदो सूर्यलाई अर्घ्य।

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ३ मंसिर, २०८०

छठको अवसरमा राष्ट्रपतिले दिए अस्ताउँदो सूर्यलाई अर्घ्य।

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले  छठपर्वको उपलक्ष्यमा आज साँझ उनले कमलपोखरीको छठ पूजास्थलमा छठीमाताको पूजा गरेका हुन्।

त्येस्तै उनले  राष्ट्रपति पौडेलले गुह्येश्वरीमा निर्मित पूजास्थलमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै छठीमाताको पूजाअर्चना गरेका छन् ।

काठमाडौं उपत्यकाका बिभिन्न स्थानहरुमा  छठ पूजास्थल निर्माण गरी अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठीमाताको पूजाअर्चन भइरहेको छ। 

भोलि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुनेछ  । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ । 

advertisement_1676553908.gif